Why do lawyers wear black coats? Such is the interesting history.कालो कोटको रोचक इतिहास।

  • Home
  • Blog
  • Why do lawyers wear black coats? Such is the interesting history.कालो कोटको रोचक इतिहास।
Why do lawyers wear black coats? Such is the interesting history.कालो कोटको रोचक इतिहास।

Why do lawyers wear black coats? Such is the interesting history.कालो कोटको रोचक इतिहास।

  • August 15, 2023

वकिलले लगाउने कालो कोटले मुद्दाको दुई पक्षलाई झल्काउँछ।कालो रङलाई प्रतिरक्षाको रङ मानिन्छ।कानुन अन्धो हुन्छ, यसले मानिसको रङ हेर्दैन, साक्षी र प्रमाण हेर्छ।कालो र सेतो रङ अन्तरविरोधी रङ पनि भएकाले न्यायसँग संलग्न दुई पक्षबीच न्यायपूर्ण निर्णय निकाल्नु समेत पर्ने भएकोले सेतो र कालो रङ दुई विपरीत धारणाको प्रतीक मानिएको छ भने भनिन्छ, कालो रङ सुरक्षाको प्रतीक पनि हो। हिन्दु दर्सन अनुसार शनिलाइ न्यायका देवता मानीन्छ। शनिको रँग कालो हुन्छ। कालो रँग सहनसिलताको प्रतिक र न्यायको आधार मानिन्छ।

वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ। त्यसैले वकिलको पहिरन भनेकै कालो कोट हो।अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू।आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त  ? स्मरणरहोस् बेलायती शासक एडबर्ड तृत्तीयले सन् १३२७ मा वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभुषाको मापदण्ड बनाइयो।त्यस समय न्यायाधीशहरूले शीरमा एक भुत्लायुक्त मुकुट लगाउँदथे।

 

The tradition of lawyers wearing black coats, also known as barristers' robes, has historical and cultural roots, and the practice varies by country. Here are some reasons behind this tradition:

  1. Historical Tradition: The tradition of lawyers wearing black robes can be traced back to the legal profession's historical roots. In many countries, including the United Kingdom, where the legal system greatly influenced other common law jurisdictions, lawyers have worn black robes for centuries. The use of black robes in legal practice was established long ago and has been maintained as a tradition.

  2. Formality and Tradition: Black is often associated with formality and solemnity. Wearing black robes during legal proceedings reinforces the seriousness and dignity of the courtroom and the legal profession as a whole. It symbolizes the respect and reverence for the law and justice.

  3. Equality and Impartiality: Black robes are designed to be simple and uniform, emphasizing the equality of all lawyers before the law. The use of standardized attire minimizes distinctions based on clothing and focuses on the legal arguments presented.

  4. Symbol of the Legal Profession: The black robe is a symbol of the legal profession, much like a doctor's white coat or a judge's robe. It signifies the role of the individual as an officer of the court, dedicated to upholding the law and serving justice.

  5. Recognition and Identification: The distinctive attire helps in recognizing and identifying lawyers within the courtroom. It helps to distinguish lawyers from other participants, such as judges and witnesses, and can also help clients easily identify their legal representatives.

  6. Cultural and Jurisdictional Differences: While black robes are common in many common law countries, legal attire can vary significantly in different jurisdictions. In civil law countries and some other parts of the world, lawyers may wear different types and colors of robes, or they may not wear robes at all. The attire worn by lawyers is often influenced by local legal traditions and regulations.

It's important to note that while the tradition of lawyers wearing black robes persists in many countries, there has been some modernization and adaptation of legal attire in recent years. Some legal professionals may opt for variations in robe styles or colors, especially during non-courtroom proceedings. However, the use of black robes remains a deeply ingrained and respected tradition in the legal profession in many parts of the world.

वकालतको सुरुवातको समयमा वकिलहरूलाई चार भागमा विभाजन गरिएको थियो। जसमा स्टुडेण्ड अर्थात् प्रशिक्षार्थी, प्लिडर, बेन्चर र व्यारिस्टर थिए।ती सबैले न्यायाधीशलाई स्वागत गर्दथे ।त्यस समय अदालतमा सुनौलो रातो रङको कपडा तथा खैरो रङको गाउन लगाउने चलन थियो । त्यसपछि सन् १६०० मा वकिलको पहिरनमा परिवर्तन भयो ।वकिलले पनि लामो खाले गाउन लगाउन सुरु गरे। त्यो पहिरनले वकिल र न्यायाधीशलाई आम सर्वसाधारण भन्दा फरक देखाउँदथ्यो।सन् १६९४ मा बेलायती महारानीको बिफरका कारण मृत्यु भयो। रानीको मृत्युमा शोक मनाउनका लागि कालो गाउन लगाएर एकै ठाउँमा जम्मा हुनका लागि तत्कालीन राजा विलियम्सले सबै न्यायाधीश तथा वकिलहरूलाई आदेश दिए।रानीको मृत्युमा लगाइएको त्यो कालो पहिरन त्यसपछि वकिलहरूको आम पहिरन बन्न पुग्यो। सुरुमा गाउनको चलन थियो। तर विस्तारै कालो कोटको चलन आयो । समय क्रमसँगै कालो कोट वकिलको पर्यावाची बन्न पुग्यो।

कालो कोट तथा सेतो सटले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने आम विश्वास रहेको छ। हामीले वकिललाई देखेका छौं।उनीहरूले फर्ममा बस्दा नलगाए पनि अदालतमा बहस गर्न जाँदा कालो पाइन्ट, कालो कोट र सेतो सर्ट लगाएको देख्छौंवकिलहरूले यस्तो पोसाक लगाउन जरुरी छ ? वा कानुनले नै व्यवस्था गरेको हो र ? कहिलेदेखि वकिलको यो ड्रेस कोड प्रचलनमा आयो?पहिला यो थाहा पाऔं कि वकालतको सुरुआत कहिले भयो ? यसको सुरुआत बेलायतका राजा एडवर्ड तृतीयले सन् १३२७ मा गराएका थिए।त्यो समयमा ड्रेस कोडका आधारमा न्यायाधीशहरूको पोसाक तयार गरिएको थियो। त्यो समयमा न्यायाधीशले शिरमा कपालको ह्विग लगाउने गर्थे।वकिललाई चार प्रकारमा विभाजित गरिएको थियो- स्टुडेन्ट, प्लिडर, बेन्चर र बेरिस्टर। त्यो समयमा वकिलहरूले रातो रङको लुगा र खैरो रङको गाउन लगाउने गर्थे । सन् १६०० मा वकिलको पोसाकमा परिवर्तन भयो।सन् १६३७ मा जनताको अनुरूप पोसाक लगाउनुपर्ने प्रस्ताव आयो। यसपछि यिनीहरूले पूरै लामो गाउन लगाउन थाले। यो पोसाकले यिनीहरूलाई अरू मानिसभन्दा फरक देखाउन थाल्यो।न्यायाधीश र वकिलले कालो कोट कहिलेदेखि लगाउन थाले त ? सन् १६९४ मा रानी मेरीको बिफरको बिमारीले मृत्यु भयो।रानीको मृत्युमा शोक मनाउन राजा विलियमले सबै न्यायाधीश र वकिललाई उर्दी जारी गर्दै कालो गाउन लगाएर शोकसभामा उपस्थित हुन आदेश दिए।यसको यथार्थ बुझ्नलाई कारीब ३००० वर्ष पहिले जानु पर्दछ, जब राज्यको परिकल्पना भयो र सामाजिक करार भयो त्यो समयमा सबै नागरिकले आफ्नो अधिकार राज्यलाई सुम्पिए सो को बदलामा केही मौलिक अधिकार राखे जस मध्य कानूनी शासन तथा कानूनको अगाडि सबै समान रहने कुरा को बिकास भयो।

जस अनुरुप राज्यले आम नागरिकलाई पक्डाउ गर्ने सम्मको अधिकार राख्थ्यो सो अवस्थामा राज्य सँग सम्पूर्ण शक्ती हुने र त्यसलाई राज्यले गलत मनसायले प्रयोग गर्ने सम्भावना रहने हुँदा एक यस्तो सम्रचना खडा गरियो जसलाई कानून ब्यवसायी भनियो ।

Comments: